Day: January 13, 2026
-
रौनियार जातिको इतिहास र नेपाल:
१. भूमिका : रौनियार जाति समुदाय (कतिपय ठांउहरुमा रणहार / रोनियार वा रनियार पनि लेख्ने वा भन्ने गरिन्छ ) |नेपालका ऐतिहासिक रूपमा महत्त्वपूर्ण तर कम अध्ययन गरिएका व्यापारी वर्गहरूमध्ये एक हो। मुख्य रूपमा मध्यदेश वा भनौ मधेसको उर्वर तराई क्षेत्रमा केन्द्रित, रौनियारहरू शताब्दीयौंदेखि नेपालको आर्थिक र सांस्कृतिक परिदृश्यमा महत्त्वपूर्ण योगदान…